लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक (भिडियो )

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक (भिडियो )
काठमाडौं । लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत ‘भईयो परदेशी ‘म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलको शब्द,संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो । स्मारिका ढकाल र सन्दिप वस्तीको अभिनय ...