सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौँ, असोज १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको छ । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाक...